Bikesh Shrestha in Najarpur

18 October 

गत असोज २९ गते शनिबार हामी दुई जना (जगत दिज्यु, ७७ वर्ष) मात्रै नजरपुर (पूर्ण शाकाहारी गाउँ (रौतहट जिल्ला) पुग्यौं, बिहान ११ बजे चढेको 'सुमो' साँझ ५:३० चन्द्रनिगाह पुर् (चपुर) पुग्यौं र त्यहाँबात इ-रिक्शाबाट नजरपुर पुग्यौं, चपुर बाट ७ किलोमिटर दक्षिण (गौर जाने बाटोमा ) पर्दो रहेछ ! श्री नवल किशोर सापकोटाज्युको घरमा बास बस्यौं, उक्त दिन कोजागृत पूर्णिमाको बिशेष कार्यक्रममा अतिथी भएर भाग लियौं, राति ११ बजे समा बस्यौं, श्री कृष्ण प्रणामी मन्दिरमा भएको उक्त कार्यक्रम रातभर चलेको थियो र गाउँका सबैजसोले भागलिएका थिए I कार्यक्रम निक्कै राम्रो थियो !
नजरपुर गाउँ पूर्ण शाकाहारी हुनुका साथि त्यहाँ मदिर, सुर्ती, पान पराग, सुपारी समेत बेच्न पाइन्दैन, त्यस्तै कसैले कुखरा र हान्स्पनी पाल्देन किनकि ति आखीरमा मासुको लागि प्रयोग हुन्छ भनेर, यहाँ मुद्दा मामिला समेत हुँदैन, एकदम पूर्ण साक्षर र पुरा रोजगारी युक्त गाउँ हो, जिन्दगीमा एकपल्ट पुग्नु नै पर्ने स्वर्ग गाउँ हो !
2nd Photo: Jagat Dijyu and Mr. Nawal Kishor Sapkotajyu.





Ang Phuri Sherpa निकट भविस्यमा नेपाल अधिराज्य नै यस्तो संसारको शाकाहारी नमुना देश बनाउन प्रयास गरेमा सफलता निश्चित छ l किनभने हामी नेपाली सचेत हौ l यस्तो गाउहरु नेपालमा थुप्रै रहेछन l यो गाउको सबैलाई प्रणाम छ lधन्यवाद

Bikesh Shrestha It is widely known by the name 'vegetarian village.' The population of the village is about 1000 with about 110 houses. There lies magnificent Hindu temple on the hearth of village. All the villagers are strong supporter of Shree Krishna Pranami Sampradaya and are vegetarians. The village is declared prohibited for smoking, gambling and drinking from local authority. And, all the people of the village are literate and has been declared as 'literate village

No comments:

Post a Comment



Pranam !

Use these links to explore us:

3. Google Maps









Powered by Blogger.