अष्टमि कार्यक्रम 2073

श्री सुर्यनाथ दाहालज्यु ले 2050 सालबाट चलाउदै आउनुभएकोदशैँ शुभकामना आदन प्रदान कार्यक्रम तथा अष्टमिका दिन धर्मका नाममा शदिऔँबाट चलिआएको पशुबलिको बिरुद्ध र दिबङ्गत पशुपक्षिको संझनामा मानब संस्कृतिको समिक्षा कार्यक्रम |
भगवती देबि का नाम मा अकाम मा ज्यान गुमाएका ज्यान गुमायेका पसु हरुका आत्मा ले परम गति पाओस् र पसु हरु पनि आफ्नै छोरा छोरी जस्ता हुन भनी सबैमा सु मति आओस् भनी समुहिक प्रार्थना गरियो |



No comments:

Post a Comment



Pranam !

Use these links to explore us:

3. Google Maps









Powered by Blogger.